१६ असार २०८१, आइतबार

लागूऔषधसहित हुसैन र लामा पक्राउ


पक्राउ

सर्लाही । लागूऔषधसहित दुई जनालाई पक्राउ परेका छन् । चेकजाँचका क्रममा एचआर २६बिपि १८७६ नम्बरकाे कारमा सवार लालबन्दी नगरपालिका-८, का अख्तर हुसैन र कार चालक ईश्वरपुर नगरपालिका-६, का अशाेक लामा पक्राउ गरेका हुन् ।

प्रहरीका अनुसार उनीहरुबाट डाइलेक्स डिसी १०० एम एल ११ बाेटल, नाेफिन फेनेरागन ११ एम्पुल र हाई-टिच ईन्जेक्सन ३ पिस बरामद भएकाे हाे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !