१३ बैशाख २०८१, बिहिबार

Tag: लागूऔषध

लागूऔषधसहित २० वर्षीय साह पक्राउ

सर्लाही । नेपाल-भारत सीमास्थित मलंगवा नगरपालिका-८, बाट चेक जाँचका क्रममा लागूऔषधसहि एकजना पक्राउ परेका छन् । प्रहरीका अनुसार हरिपुर नगरपालिका–६, का २० वर्षीय रवीकुमार साह पक्राउ परेका छन् । प्रहरीका अनुसार लागूऔषध लिएर अटोमा नेपालतर्फ आउँदै गर्दा साहको साथबाट नाईट्राभेट