१४ बैशाख २०८१, शुक्रबार

एमालेमा लागेका सांसद न्यौपाने र पन्थी पदमुक्त


दधिराम न्यौपाने

बुटवल । लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य दधिराम न्यौपाने र दिनेश पन्थी पदमुक्त भएका छन् । माओवादी केन्द्रका न्यौपाने र पन्थीको पद पद रिक्त भएको हो ।

न्यौपाने रुपन्देही क्षेत्र नम्बर १ (२) र दिनेश पन्थी गुल्मी क्षेत्र नम्बर २(२) बाट निर्वाचित भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !