१० मंसिर २०८१, सोमबार

महिला प्रहरीको मृत्युबारे छानबिन गर्न समिति गठन


विराटनगर । लेटाङमा एक महिला प्रहरीको ज्यान जाने गरी भएको घटना छानबिन गर्न प्रदेश नम्बर-१ प्रहरी कार्यालय विराटनगरले घटना छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रप्रसाद चौधरीको नेतृत्वमा समिति गठन गरेको गरिएको छ ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार घटनाको सबै पक्षको अनुसन्धान गर्ने र दोषी पत्ता लगाउने गरी समितिलाई कार्यादेश दिइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !