६ जेष्ठ २०८१, आइतबार

Tag: महिला प्रहरी

महिला प्रहरीको मृत्युबारे छानबिन गर्न समिति गठन

विराटनगर । लेटाङमा एक महिला प्रहरीको ज्यान जाने गरी भएको घटना छानबिन गर्न प्रदेश नम्बर-१ प्रहरी कार्यालय विराटनगरले घटना छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रप्रसाद चौधरीको नेतृत्वमा समिति गठन गरेको गरिएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार घटनाको