काठमाडौं । प्रदेश १ संसद्को बैठक फागुन १५ मा बस्ने भएको छ ।
मुख्यमन्त्री राजेनद्र राईले मंसिर १ मा विश्वासको मत लिएपछि प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो।
सरकारले संसद्मा विजनेश नदिएका कारण यसबीचमा प्रदेशसभा बैठक बस्न सकेको थिएन ।