![कांग्रेस महाधिवेशन](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/Nepali-Congress-Mahadibeshan-1.jpg?fit=824%2C470&ssl=1)
विराटनगर । नेपाली कांग्रेस प्रदेश १ मा निबार भएको निर्वाचनको मतगणना शुरु भएको छ । स्रोतका अनुसार आइतबार दिउँसो १ बजेबाट मतगणना शुरु भएको हो ।
कांग्रेसको संस्थापनइतर पक्षबाट गुरुराज घिमिरे र संस्थापन पक्षबाट उद्धव थापाले प्यानलसहित चुनावी मैदानमा छन् । शनिबार मतदान भएको थियो ।