६ जेष्ठ २०८१, आइतबार

कांग्रेसबाट बीसी र शाही मन्त्री बन्दै


कांग्रेस

सुर्खेत । नेपाली कांग्रेसका नेता यज्ञबहादुर बीसी र हिमबहादुर शाही मन्त्री बन्ने भएका छन् । कांग्रेसले कर्णाली प्रदेश सरकारमा मन्त्रीका बीसी र शाहीको नाम टुंगो लगाएको हो ।

शाही यसअघि पनि जलस्रोत तथा उर्जा विकासमन्त्री बनेका थिए । बीसी सामाजिक विकासमन्त्री थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !