१२ आश्विन २०८१, शनिबार

यस कारण जस्ट इन टाइमसँग भएको सम्झौता रद्द


७ पुस, पोखरा । लामो समयसम्म पहिलो वर्षको भाडा तिर्न आनाकानी गरेपछि पोखरा महानगरले ठेकेदार कम्पनी जस्ट इन टाइमसँग भएको सम्झौता रद्द गरेको छ । उक्त सम्झौताअनुसार उसले वार्षिक ७६ लाख महानगरलाई बुझाउनुपर्ने हुन्छ । महानगरले पानी, बिजुलीको व्यवस्था नगरेकाले आफूले भाडा नतिर्ने कम्पनीले तर्क राख्दै आएको थियो ।

पोखराको सिर्जना चोकमा भाडा प्रायोजनका लागि बनाएको ३ तले भवन जस्ट इन टाइमलाई ५ वर्षका लागि भाडामा दिइएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !