१३ बैशाख २०८१, बिहिबार

कार्यकर्ताले काङ्ग्रेस कास्कीका पदाधिकारीलाई पार्टी कार्यालयमा थुनेपछि…


कांग्रेस

पोखरा । काङ्ग्रेस जिल्ला समितिका पदाधिकारी बैठकमा रहेका बेला सत्तारुढ गठबन्धनभित्र पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार कांग्रेसले पाउनुपर्ने माग गर्दै आएका कार्यकर्ताले कास्कीका पदाधिकारीलाई पार्टी कार्यालयमा थुनेका छन् ।

सत्तारुढ गठबन्धनमा पोखराको मेयरको उम्मेदवार नेकपा एकीकृत समाजवादीले पाउने सहमति भइसकेपछि उनीहरुले जिल्ला समितिका पदाधिकारी बैठकमा रहेका बेला थुनिदिएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !