धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोरोना संक्रमण पुष्टि भएको छ । मुख्यमन्त्री भट्टलाई संक्रमण पुष्टि भएको निजी सचिवालयले जनाएको छ ।
निजी सचिवालयका अनुसार मुख्यमन्त्री भट्टको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।