काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभरको तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । यस वर्षको मनसुन हिजो मिति २०८० असोज २८ गते (तदनुसार 15 October 2023) का दिन नेपालबाट बाहिरिएको छ । नेपालमा मनसुन