आज चैत्र २५ गते बुधबार देशभर आजको मौसम पूर्वानुमान
काठमाडौँ, चैत्र २५ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । (बिहान ६ बजे) मौसम विश्लेषण हाल देशमा स्थानीय वायुको तथा पश्चिमी वायुको आन्शिक प्रभाव रहेको छ । हाल मौसमको अवस्था देशको