८ मंसिर २०८१, शनिबार
घुमघाम

तेह्रथुमको तीनजुरे मिल्के जलजले पर्यटकले भरिभराउ

म्याङ्लुङ । तेह्रथुमको तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रका होटल भरिभराउ आन्तरिक पर्यटकले भरिभराउ भएका छन् ।सो क्षेत्रलाई पर्यटन मन्त्रालयले पर्यटकीय नयाँ गन्तव्यको सूचीमा समावेश गरेको छ । आसन्न निर्वाचनमा तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङबाट उठेका उम्मेदवारलेसमेत टिएमजे क्षेत्रको विकासको एजेन्डा समेत