४ आश्विन २०८१, शुक्रबार
पर्यटन

पाटे बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्य नजिक

बाँके, १८ साउन । नेपाल सन् २०२२ सम्म पाटे बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्यको नजिक पुगेको छ । यस निकुञ्जमा करिब १०० पाटे बाघ रहेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । यसअघिको पाटे बाघ गणनामा बाघको सङ्ख्या ८७ रहेको थियो