५ फाल्गुन २०८२, मंगलबार
पर्यटन

चार जिल्लाका ११ स्थानीय तह ‘ग्रेटर मुन्दुम पदमार्ग’ को विकासमा जुट्दै

भोजपुर । ‘ग्रेटर मुन्दुम पदमार्ग’ विस्तार हुने भोजपुरसहित चार जिल्लाका ११ स्थानीय तहबिच समन्वयात्मक पर्यटन प्रवर्द्धन बैठक सम्पन्न भएको छ । यहाँका पदमार्ग विस्तार हुने स्थानीय तहका जनप्रतिनिधि, पर्यटन व्यवसायी, उद्यमी, होटल व्यवसायी र पदमार्गमा आधारित पर्यटन विकासका परियोजनाबिच समन्वयात्मक