१६ असार २०८१, आइतबार
पर्यटन

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको डिपिआर तयार पारिने

काठमाडौँ । सरकारले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन तयार पारी निर्माण, लगानीको ढाँचा निर्धारण गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेटमा विमानस्थलका लागि पूर्वाधार विकास एवम् सञ्चालनका लागि अन्तरराष्ट्रिय लगानीकर्ता छनोट गर्ने विषयलाई