१ मंसिर २०८१, शनिबार
पर्यटन

मनाङकी मनुद्वारा अर्जेन्टिनाको माउन्ट अकान्कागुवा आरोहण

मनाङ । हिमाली जिल्ला मनाङकी मनु गुरुङले माउन्ट अकान्कागुवाको सफल आरोहण गरेकी छन् । अर्जेन्टिनाको मन्डोजा प्रदेशमा रहेको ६ हजार नौ सय ६० मिटर अग्लो हिमाल चढ्न उहाँ फेब्रुअरी १ मा त्यसतर्फ गएकी थिइन् । दक्षिण अमेरिकी महादेशको यो सबैभन्दा