५ कात्तिक, धम्बोझी । तारातालमा पर्यटक बढेसँगै बर्दियाको मधुवनको नगरपालिकामा नौ वडालाई मिलाएर बनाइएको मधुवन नगरपालिकाभित्र विकासे योजनालाई अहिले तीव्रता दिन थालिएको छ । ताराताल हेर्न आउने पर्यटकको घुइँचो रहेकाले नगरपालिकाले ताललाई संरक्षण र भौतिक निर्माणका लागि विशेष योजना ल्याएको नगरप्रमुख गणेश