३१ भाद्र २०८१, सोमबार
पर्यटन

अनुसन्धानकर्ताका लागि महत्वपूर्णस्थल मदन भण्डारी संग्रहालय

१० साउन, उर्लाबारी, मोरङ ।  तत्कातीलन नेकपा (एमाले) का महासचिव जननेता मदन भण्डारीले दिएको योगदानलाई जीवन्त राख्न मोरङको उर्लाबारी नगरपालिका–३ मा निर्माण गरिएको ‘मदन भण्डारी संग्रहालय’ खोज तथा अनुसन्धानकर्ताका लागि महत्वपूर्णस्थल बनेको छ । गत चैत १६ गते राष्ट्रपति विद्यादेवी