१२ असार २०८१, बुधबार
खेलकुद

वाटफोर्डका मुख्य प्रशिक्षक क्लाउडियो रेनेरी बर्खास्त

इंग्लिस प्रिमियर लिगको क्लब वाटफोर्डका मुख्य प्रशिक्षक क्लाउडियो रेनेरी बर्खास्त भएका छन् । वाटफोर्डले रेनेरीलाई अनुबन्ध गरेको साढे तीन महिनामा नै बर्खास्त गरेको हो । ७० वर्षीय रेनेरीको प्रशिक्षणमा वाटफोर्डले १३ लिग खेल खेल्यो । त्यसमध्ये दुई खेल मात्र जितेको