युरोकप २०१६ को नकआउट समिकरण : अन्तिम १६ मा को–को कहिले भिड्दैछन् त ?
१० असार , २०७३:- युरोकप २०१६ बुधबारयता अन्तिम १६ मा झरेको छ । लिग चरणका खेलपछि अब प्रतियोगिता नकआउटतर्फ मोडिएको छ । लिग चरणका खेल १३ दिनसम्म चल्यो जसमा, ३६ खेल भए, ६९ गोल भए । मैदानमा खासै ठूलो समस्या