१३ बैशाख २०८१, बिहिबार
उद्वार

सिंहदरबारमा प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो । आज दिउसो बस्न लागेको मन्त्रिपरिषद्को नियमित बैठक भएकोले विभिन्न मन्त्रालयगत एजेण्डामाथि छलफल हुने बुझिएको छ