७ जेठ, पाल्पा । भूकम्प गएको तीन वर्ष भयो तर घर बनाउने राहत रकम नपाउँदा रम्भा गाउँपालिका–२ फोक्सिङकोट बस्ने लक्ष्मी गाहा अझै पनि टिनको टहरामा बास बस्दै आउनुभएको छ । २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले उहाँको घरमा पूर्ण क्षति