८ फाल्गुन २०८२, शुक्रबार
समाज

पहिरोले चार घर पुरिए, एघार घर जोखिममा

३० साउन, बेनी । म्याग्दीको मालिका गाउँपालिका–२ रुम बिलबाङमा गएरातिको पहिरोले चार घर पुरिएका छन् । वर्षासँगै आएको पहिरोले स्थानीय नरबहादुर पुन, सोमप्रसाद पुन, सिजमान पुन र नोठबहादुर पुनको घर पुरिएको हो । रुमदेखि खबाङ जाने मोटरबाटो छेउबाट खसेको पहिरोले