८ फाल्गुन २०८२, शुक्रबार
समाज

मिर्गौला पीडितलाई वैदेशिक सहयोग

१६ भदौ, बनियानी, झापा । झापा गौरादह–९ का मिर्गौला पीडित बोधराज खनालको उपचारका लागि प्रवासमा रहेका नेपालीले आर्थिक सहयोग गरेका छन् । अष्ट्रेलिया र अमेरिकालाई कर्मभूमि बनाएर बस्दै आएका नेपालीले खनालको उपचारका लागि रु ८० हजार उपलब्ध गराएका हुन् ।