८ फाल्गुन २०८२, शुक्रबार
समाज

तीजमा विगत सम्झँदै देवघाटका वृद्धवृद्धा

२७ भदौ, चितवन ।  पाखुरीमा बल हुञ्जेल परिवार र इष्टमित्रसँग तीज मनाएका वृद्धाहरू यतिबेला देवघाटमा पर्व सम्झँदै बसेका छन् । कुनै समय कहिले आफू माइत जाने त कहिले घरमै चेलीबेटी डाकेर दर खुवाउने वृद्धाहरू यतिबेला विगत सम्झँदै मलिन अनुहारमा देवघाटका