११ पुस २०८१, बिहीबार
समाज

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मृत भेटियो

भरतपुर, ४ वैशाख । चितवनमा बुधबार एउटा गैँडा मृत भेटिएको छ । चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत सुखीभार क्षेत्रको कोर इलाका चिसापानी भन्ने स्थानमा जमेको पानी (घोल) भित्र गैँडा मृत भेटिएको हो । उक्त भाले गैँडाको खाग र खुर भने सुरक्षित