८ मंसिर २०८१, शनिबार
समाज

बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता पूरा गरिने : प्रधानमन्त्री ओली

काठमाडौँ, १४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता पूरा गरिने बताउनुभएको छ । अन्तर्राष्ट्रिय बाघ दिवस २०२० को उपलक्ष्यमा आज एक सन्देश दिँदै उहाँले नेपालले प्रतिबद्धता गरेअनुरूप नेपाल सरकारले तराईका पाँचवटा राष्ट्रिय