हिजो बिहीबार रातिबाट यस वर्षको पहिलो उल्का वर्षा सक्रिय हुँदै
५ वैशाख, काठमाडौं । यो वर्षको पहिलो उल्का वर्षा (वीणा उल्का बर्षा) हिजो बिहिबार रातिबाट सक्रिय हुँदैछ । यो उल्का वर्षा वैशाख १८ गतेसम्म सक्रिय रहने नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) ले जनाएको छ । उल्का वर्षा हिजो रातीबाट सक्रिय भएपनि