२३ चैत्र २०८२, सोमबार
धर्म-संस्कृति

वैभवको मुख्य चूरो नेवारी संस्कृति हो : प्रधानमन्त्री ओली

७ पुस, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सांस्कृतिक सम्पदाको वैभवको मुख्य चूरो नेवारी कला र संस्कृति नै भएको बताउनुभएको छ । पन्ध्रौ ज्यापु दिवसका अवसरमा ज्यापु संस्कृति विकास कोषद्वारा आज बसन्तपुरमा आयोजित कार्यक्रममा उहाँले नेपाली कला र संस्कृति