२३ चैत्र २०८२, सोमबार
धर्म-संस्कृति

निःशुल्क पार्किङस्थल बन्दै विश्वसम्पदा क्षेत्र, सवारीकै कारण विश्व सम्पदा क्षेत्र खतरामा

२६ कात्तिक, काठमाडौं । विश्वसम्पदा सूचीमा रहेको ऐतिहासिक तथा पुरातात्विक वसन्तपुर–हनुमानढोका दरबार क्षेत्र सर्वसाधारणका लागि पार्किङस्थल बन्नुका साथै सवारी आवागमनले कोलाहल बढेको । प्रत्येक साँझ ५ बजे कार्यालय समयपछि सवारी साधनको बाक्लो पार्किङ हुने गरेको छ भने वसन्तपुर वरपर आवागमन