१७ वैशाख, काठमाण्डौ । नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दुई हजार ५६२ औंँ बुद्धजयन्तीका अवसरमा शुभकामना सन्देशमार्फत बुद्धका उपदेशलाई सबैले पालन गरेर देशमा शान्ति कायम होस् र अन्याय, अत्याचार एवं सबै प्रकारका दमनबाट सम्पूर्ण देशवासीले मुक्ति पाऊन् भन्ने