१२ साउन, काठमाडौँ । नेपालको हिमाली भूमिमा विकसित भएको संस्कृत शिक्षाप्रति विश्वसमुदायकै झुकाव बढ्दै गएका बेला प्रारम्भिक भूमिमा लोप हुन दिनु नहुनेमा जोड दिइएको छ । महेश संस्कृत गुरुकूल देवघाटको रजत वर्ष महोत्सव एवं गुरुकूलका संस्थापक ब्रह्मलीन स्वामी डा रामानन्दगिरीको