८ फाल्गुन २०८२, शुक्रबार
धर्म-संस्कृति

राना थारू समुदायको मुद्दाले वैधानिकता पाएसँगै खुशीयाली

कञ्चनपुर, ८ जेठ । कैलाली, कञ्चनपुरका मूल आदिवासी राना थारू समुदायका मुद्दाले वैधानिकता पाएको छ । वर्षौँदेखि थाँती रहेको पहिचानको मुद्दाले सार्थकता पाएपछि यस समुदायमा खुशीयाली छाएको छ । आदीवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ को परिच्छेद ५ को