२८ चैत्र २०८२, शनिबार
राजनीति

नवनियुक्त परराष्ट्रमन्त्री खड्काले लिए शपथ

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले पदको शपथ ग्रहण गरेका छन् । शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री पदको शपथ ग्रहण गराएकी हुन् । मन्त्री खड्काले आजै परराष्ट्र मन्त्रालय पुगेर कार्यभार सम्हाल्ने कार्यक्रम छ । परराष्ट्रमन्त्री