काठमाडौँ । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । आज अपराह्न ४ बजे सिंहदरबारमा बस्ने बैठकले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपति समक्ष फिर्ता पठाउने निर्णय हुन सक्ने बालुवाटार स्रोतले बताएको छ । हिजो आइतबार