२९ चैत्र २०८२, आइतबार
राजनीति

नवनियुक्त मन्त्रीहरुको शपथग्रहण ५ बजेभित्रै गराउने तयारी

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारमा थपिएका नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण आजै हुने भएको छ । राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त मन्त्रीहरुको शपथग्रहण ५ बजेभित्रै गर्ने तयारी गरिएको छ । राष्ट्रपति कार्यालयका अनुसार सपथग्रहणको समय भनेर साढे ४ बजेका लागि छुट्याइएको