३० चैत्र २०८२, सोमबार
राजनीति

माओवादीको केन्द्रीय समितिको बैठक आज पनि बस्दै

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । यसअघि फाल्गुन २० गते शुक्रबार बसेको बैठक आज बिहान ११ बजे बस्ने गरी स्थगित भएको थियो । आज आइतबारसम्म थप तयारी गरेर आगामी कार्यदिशा