१० फाल्गुन २०८२, आइतबार
राजनीति

गृहमन्त्रीको राजीनामा मागिनु निराधार र अनुचित : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकको राजीनामा मागिनु निराधार र अनुचित भएको बताएका छन् । एकजना कर्मचारीमाथि प्रश्न उठेकै भरमा प्रतिपक्षी दलले गृहमन्त्री लेखकको राजीनामा माग्नु अनुचित भएको प्रधानमन्त्री ओलीको भनाइ छ । कान्तिपुर मिडिया ग्रुपद्वारा शनिबार