२८ चैत्र २०८२, शनिबार
राजनीति

मन्त्री कार्कीले भने- हप्तामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव छलफलको विषय

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव छलफलको विषय भएको बताएका छन् । सरकारका प्रवक्ता समेत रहेका कार्कीले शुक्रबार पछिल्लो मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै उनले बिदा दिनेबारे सरकारबाट निर्णय भइनसकेको बताए