मन्त्री हेरफेरबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै
काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनमा रहेका शिर्ष नेताहरुको बैठक बस्दै छ । आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने बालुवाटार स्रोतले बताएको छ । आज बस्न लागेको बैठकमा मन्त्रिपरिषद् हेरफेरबारे छलफल हुने बुझिएको छ । सत्तारुढ