प्रतिनिधिसभाको उपसभामुख पदमा एमालेकी सांसद विद्या भट्टराईको उम्मेदवारी दर्ता
काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको उपसभामुख पदमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को तर्फबाट सांसद विद्या भट्टराईले आज उम्मेदवारी दर्ता गराएकी छन् । एमालेकी सांसद भट्टराईले नयाँ वानेश्वरस्थित संघीय संसदको भवनमा पुगेर उपसभामुख पदमा मनोनयन दर्ता गराएकी हुन् । उनको