२४ चैत्र २०८२, मंगलबार
राजनीति

नागरिकता विधेयक प्रतिनिधिसभाबाट पुन: बहुमतले पारित

काठमाडौं । नागरिकता विधेयक प्रतिनिधिसभाबाट पुन: बहुमतले पारित भएको छ । प्रतिनिधि सभाको आजको बैठकले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई पुनः बहुमतले पारित गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि संसद्मा नै फिर्ता गरेको नागरिकता विधेयक आज