दिपक मनाङे गण्डकी प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित
पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दिपक मनाङे गण्डकी प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । दिपक मनाङबाट प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् । मनाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट प्रदेशसभातर्फ स्वतन्त्र रूपमा उमेदवारी दिएका मनाङे