प्रधानमन्त्री प्रचण्ड र उपप्रधानमन्त्री लिङ्देनबीच बालुवाटारमा भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र उपप्रधानमन्त्री लिङ्देनबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री प्रचण्ड र उपप्रधानमन्त्री लिङ्देनबीच बालुवाटारमा भएको भेटवार्तामा पछिल्लो देशको विकसित राजनीतिक घटनाक्रमबारे