२ चैत्र २०८२, सोमबार
राजनीति

जेनजी प्रदर्शनमा प्रहरीले चलायो गोली

काठमाडौं । काठमाडौँको नयाँ बानेश्वरमा प्रहरीले गोली चलाएको छ । जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले रबरको गोली चलाएको हो । नयाँ वानेश्वरस्थित संघीय संसद भवनको दुई नम्बर गेटमागेट नजिकै जेनजी पुस्ताको आन्दोलनका क्रममा उर्लिएको भीडले आगजनी गरेपछि प्रहरीले गोली