काठमाडौँ । ललितपुरको ढोलाहिटीस्थित नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालको घरमा शव फेला परेको छ। हिजो मंगलबार भएको प्रदर्शनको क्रममा गंगाको घरमा समेत आगजनी भएको थियो। आगोमा परी एक जना जलिसकेको अवस्थामा मृत फेला परेको