हेटौंडा । नेकपा (एमाले) ले बागमती प्रदेश सरकारबाट बाहिरिने भएको छ । नेकपा एमालेले बागमती प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको हो । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले एमाले बागमती प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको बताए ।