काठमाडौँ । मिटरब्याजको आरोपमा डा. सीके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र मधेशी पक्राउ परेका छन् । आज सोमबार बिहान सप्तरीको राजविराजबाट प्रहरीले मधेशीलाई पक्राउ गरेको हो । जनमत पार्टीको संस्थापक सदस्य समेत मधेशीविरुद्ध आपराधिक विश्वासघात तथा ठगी मुद्दा